Smiling Children School Feeding Campaign
May 17, 2022
नेपालमा ११ र १२ असोज २०८१ को भारी वर्षा कारण ठूलो बाढी र पहिरो गएको थियो, जसले थुप्रै परिवारलाई प्रभावित बनायो। प्रभावित परिवारलाई सहयोग पुर्याउनका लागि "Disaster Relief in Nepal Project" अन्तर्गत "Relief Materials Distribution Program for Flood Affected Communities" कार्यक्रम China Foundation for Rural Development को अनुदान र Global Cooperation for Development को सहकार्यमा संचालन गरियो। यस कार्यक्रम अन्तर्गत ६०० प्रभावित परिवारलाई महाङ्काल गाउँपालिका-ललितपुर, कञ्ज्योसोम गाउँपालिका-ललितपुर, गोदावरी नगरपालिका-ललितपुर, बाग्मती गाउँपालिका-ललितपुर, महालक्ष्मी नगरपालिका-ललितपुर र ललितपुर महानगरपालिकामा प्रति परिवार Food Pack र Family Kit सेट वितरण गरियो।