भाइब्रेन्ट भिलेज कार्यक्रमअन्तर्गत चीनको माउन्टेन टि चाइनिज फ्याक्ट्रीको सहयोगमा नुवाकोटको किम्ताङ गाउँमा खोलिएको चिया कारखाना सञ्चालनमा आएको छ। ग्रामीण विकासका लागि China Foundation for Rural Development को आर्थिक सहयोग र Global Cooperation for Development सँगको सहकार्यमा "Tea Value Chain Enhancement Project" अनुसार कारखाना सञ्चालनमा ल्याइएको हो।