चिया किसानहरूका लागि प्राविधिक तालिम कार्यक्रम
चिया किसानहरूका लागि "Technical Training for Tea Farmers" तालिम कार्यक्रम मङ्सिर ६, २०८१ मा "Tea Value Chain Enhancement Project" परियोजना अन्तर्गत नुवाकोट किम्ताङ-४, म्यागाङ गाउँपालिकामा Vibrant Village र China Foundation for Rural Development को आर्थिक सहयोग र Global Cooperation for Development को सहकार्यमा सम्पन्न गरियो। यस कार्यक्रममा चीनका प्राविधिक विशेषज्ञहरूले स्थानीय चिया किसानहरूलाई प्राविधिक र मेसिन चलाउने तालिम प्रदान गर्नुका साथै चियापति को गुणस्तर वृद्धि बारे तालिम प्रदान गरियॊ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top