“Smiling Children Program (School Feeding)” विद्यालय खाजा कार्यक्रम गोदावरी र कीर्तिपुर नगरपालिकामा सुरु
China Foundation for Rural Development को ३ वर्षे परियोजना अन्तर्गतको "Smiling Children Program (School Feeding)" कार्यक्रम ११ नोभेम्बर २०२४ बाट गोदावरीका नगरपालिका १२ वटा र कीर्तिपुर नगरपालिका ९ वटा सामुदायिक विद्यालयमा स्थानीय निकाय समेत को सहभागितामा आवश्यकता पहिचान पछि ECD देखि कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि दिवा खाजा कार्यक्रम Global Cooperation for Development ले सुरु गरेको छ। यस कार्यक्रमबाट गोदावरी नगरपालिका का १७४५ जना बिद्यार्थी र कीर्तिपुर नगरपालिका का १६४५ जना बिद्यार्थीहरु लाभान्वित भएका छन।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top